काठमाडाैं ।। वेष्ट इण्डिजविरुद्धको पहिलो टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलङ्का पराजित भएको छ । गयराति भएको खेलमा श्रीलङ्का वेष्ट इण्डिजसँग २५ रनले पराजित भएको हो । वेष्ट इण्डिजले दिएको १ सय ९७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको श्रीलङ्का १९ ओभर १ बलमा अलआउट हुँदै १ सय ७१ रनमा समेटियो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९६ रन जोडेको थियो । जितसँगै वेष्ट इण्डिजले २ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here