एजेन्सी ।। बलिउड अभिनेता अक्षय कुमारले ट्वींकल खानालाई विशेष गिफट दिएका छन् । अभिनेता अक्षय कुमारले ट्वींकललाई प्याजको एयररिङ दिएका छन् । प्याजको बढदो मुल्यका कारण प्याजलाई लिएर विभिन्न विषयमा लिएर जोडिरहेका छन् । टिकटकमा हेर्नुहुन्छ कहिले पयाज र आलुलाई विहे गराउने त कहिले प्याज र भिन्डीलाई जस्ता विभिन्न प्रकारका घटनाहरु देखाईरहन्छ । त्यस्तै कहिले सुन्नु हुन्छ प्याजकै खानालाई लिएर समय समयमा विभिन्न चर्चा भइरहेका छन् । अभिनेता अक्षय कुमारले दिएको प्याजको एयररिङ ‘गिफट’ हेरेर ट्विंकल खानाले निकै मनपरा्यो । उनले इन्स्टाग्राममा एक तस्वीर शेयर गर्दै खुशी व्यक्त गरेकि छिन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here