काठमाडौं ।। मिस नेपाल अनुष्का श्रेष्ठले मिस वलर्ड २०१९ को ‘मल्टिमिडिया अर्वाड जितेकी छिन् । मल्टिमिडिया अवार्ड जितेसँगै अनुष्का शीर्ष ३० भित्र अट्न सफल भएकी छिन् । अनुष्काले यसअघि ‘हेड टु हेड’ च्यालेन्ज समेत जितेकी थिइन् । ११२ देशका प्रतिस्पर्धीबीच छानिँदै उनी ४० बाट ३० मा आइसकेकी छिन् । त्योभन्दा अगाडि मिस नेपाल अनुष्का श्रेष्ठले मिस वर्ल्ड २०१९ को ‘मल्टिमिडिया अवार्ड’ जितेकी छिन् । मल्टिमिडिया अवार्ड जितेसँगै अनुष्का शीर्ष ३० भित्र अट्न सफल भएकी छिन् । अनुष्काले यसअघि ‘हेड टु हेड’ च्यालेन्ज समेत जितेकी थिइन् । ११२ देशका प्रतिस्पर्धीबीच छानिँदै उनी ४० बाट ३० मा आइसकेकी छिन् । अब भोटिङमा सबैभन्दा बढी मत पाएमा अनुष्का सीधै शीर्ष २० मा समेत प्रवेश गर्नेछिन् । तर त्यसका लागि बढीभन्दा बढी भोट गर्नुपर्ने हुन्छ। उनी ‘ब्युटी विथ अ पर्पोस’ को शीर्ष १० मा पनि परेकी छिन् । यही शनिबार अर्थात १४ डिसेम्बरको ‘मिस वल्र्ड’को फाईनल हुदै छ । अहिले अनुष्का मिस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्न बेलायतको राजधानी लन्डनमा छिन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here