।। आफनो फोटो इन्सटाग्राममा पोस्ट गरेर एक महिलाले वर्षको करौडौ कमाउने खुलासा भएको छ । रोमानियाकी एन्ड्रिया एबेली नाम गरेकी प्रभावशाली इन्स्टाग्राम स्टार मोडल फोटो पोस्ट गरेर वाँहाले वार्षिक करोडौँ रुपैयाँ कमाउने गरेकि हुन् । उनले आफनो आकर्षक फोटोहरु इन्स्टाग्राममा पोस्ट गरेर वार्षिक रुपमा करिब १७ करोड कमाउने दाबी गरेकी हुन । उनले प्लास्टिक सर्जरी गरेर आफनो ठुलो बनाएको सम्पूर्ण साप्ताहिक दाबी रहेका छन् । ३५ वर्षीय एबेलीले हरेक इन्स्टाग्राम पोस्टमा ४ सय १० पाउन्डदेखि ४ हजार १ सय पाउन्डसम्म कमाउने गरेकी छिन् । इन्स्टाग्राममा उनलाई ३१ लाखभन्दा बढी मानिसले फलो गरेका छन् । एबेलीको नितम्ब मन पराउनेको संख्या लाखौँ भएपनि केहीले उनलाई देखिसहँदैनन् । एबेली आफू सामाजिक सञ्जालमा लोकप्रिय हुनुको कारण इमानदारी जनाउँछिन् । एबेलीलाई मन नपराउने व्यक्तिहरुले गरेको घृणा र निन्दाले भरपूर सन्देशबाट उनलाई फरक भने परेको छैन । Photo Source: Andrea Abeli Twitter
