एजेन्सी ।। ओक्टुबर २ मा प्रर्दशनमा आएको फिल्म वारले करिब ३ सयको आँकडा छोएको छ । टाइगर श्रराफ र श्रृतिक रोशनको मुख्य भुमिका रहेको चलचित्रर वारले बक्स अफिसमा राम्रो कामनइ गरेको छ । उो चलचित्रको निर्मातलाई नभएर नायक श्रृतिक रोशनलाई पनि राम्रै रकम दिने दिखिएको छ ।
यो चलचित्रको बजेट १५० करोड हो । २० करोड प्रचार खर्च सहित १७० करोडमा तयार भएको चलचित्रले ३ सय १० करोड भारतीय बक्स अफिसबाट कमाउने अनुमान गरिएको छ । चलचित्रले भारतबाट वितरकलाई १४० करोड फिर्ता दिने निश्चित छ ।
साथै, ओभरसिजनमा ९० करोड कमाई गरेको चलचित्रले वितरकलाई ४० करोड फिर्ता दिनेछ ।टेलिभिजन र डिजिटल राइट्स १५० करोडमा विक्री भएको चलचित्रको म्यूजिक राइट्स १० करोडमा विक्री भएको थियो । समग्रमा निर्माताले १७० करोड चलचित्रबाट फाइदा लिएका छन् ।
चलचित्रका लागि नायक ऋतिक रोशनले ३० करोड पारिश्रमिक र नाफाको ४० प्रतिशत लिनेगरि सहमती गरेका थिए । यसैले, ऋतिकले चलचित्रबाट ९८ करोड कमाउने भारतीय अनलाइन बलिउड हंगामाले आँकडा तयार पारेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here