गौर ।। १३ जना हत्या आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका निलम्बित सांसद अफ्ताव आलम माथि थप अनुसन्धान गर्न सात दिनको म्याद थप गरिएको छ ।
मंगलवार रौतहट जिल्ला अदालत ५ नम्बर न्यायधिश चित्रबहादुर गुरुङको एकल इजलासले सात दिनको म्याद थप गरेको हो । हत्या आरोपमा उनलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो ।
२०६४ चैत २७ राति रौतहटको राजपुर खरदवामा भएको बम विस्फोटको घटनामा १३ जना घाईतेलाई इट्टा भठामा मारिएको उनीमाथि आरोप लागेको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here