काठमाडाै ।। प्रधानमन्त्री केपी शर्मा ओलीले गरिव वर्गलाई मध्यम र मध्यम वर्गलाई धनी बनाउने गरि सरकार समृद्धिको बाटोमा रहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले राजनीतिक अधिकारको आन्दोलन सकेर समृद्धिको यात्रा तर्फ अगाडि बढेकोले कोहीपनि नेपालीले अभाव, गरिवी झेल्न नपर्ने बताउनुभयो । हिजो दशैको शुभकामना दिने क्रममा प्रधानमन्त्री ओलीले सरकारले मुलुकमा तीव्र गतिले विकास गरिरहेको र समृद्धि नेपाल सुखी नेपाली बनाउने लक्ष्य लिएको बताउनुभयो । राष्ट्र निर्माणको अभियानमा सबै पार्र्टी, नागरिकलााई सरिक हुन पनि प्रधानमन्त्रीले आग्रह गर्नुभयो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।