काठमाडौ । पिसाब शरिरको सामान्य प्रक्रिया हो । पिसाब गर्न मन छ तर अल्छी लागिरहेछ । कुनै काम गर्दैहुनुहुन्छ , बसमा हुनुहुन्छ, अथवा कुनै बाध्यताले पनि छ् कि त्यहै भएर रोकिराखने बानी छ कि । यसो हुन्छ भने स्वास्थ्यको लागी एकदमै हानिकार छ । यसले स्वास्थ्यमा धेरै प्रकारको समस्या लयाउन सक्छ । जस्तै पसिनाबाट शरिरमा रहका विकारक वस्तुहरु बाहिर आउछ त्यसतै पिसाबको माध्यमबाट शरिरका अनावश्यक तत्वहरु बहिर निस्कन्छ । हामीलामई जब पेसाब लागछ तब महसुस हुन्छ कि हामीलाई पेसाब लागेको छ । त्यो पेसाबलाई रोकेर राखनु हुदैन किनकि त्यसलाई लामो समयसब रोकेर राख्दा हाम्रा शरिरमा विभिन्न समस्या हुन सक्छ ।
पिसाब रोक्दा कस्ता समस्या हुन सक्छ ?
- जति धेरै समयसम्म पिसाब रोकेर राख्यो, पिसाब थैलीमा उति बढी ब्याक्टेरिया विकसित हुन्छ र स्वास्थ्य जोखिममा पर्न सक्छ।
- पिसाबलाई एकदेखि दुई घण्टासम्म रोक्नाले महिला वा काम गर्ने व्यक्तिहरुमा पिसाब सम्बन्धी समस्या देखा पर्न थाल्छन्। जसले गर्दा सबै भन्दा पहिला पिसाब थैलीमा पीडा हुने गर्छ।
- पिसाब जतिबेर रोके पनि त्यस क्रममा मिर्गौलाबाट पिसाब थैलीमा जम्मा भइरहेको हुन्छ । हरेक एक मिनेटमा दुई मिलिलिटर पिसाब थैलीमा पुग्छ, जसलाई प्रति एकदेखि दुई घण्टामा खाली गरिरहनुपर्छ । थैली खाली गर्न तीनदेखि चार मिनेटसम्म पनि ढिला ग¥यो भने पिसाब फेरि मृगौलामै फर्कन थाल्छ । पिसाबमा युरिया र अमिनो एसिडजस्ता हानिकारक तत्व हुने भएकाले पिसाब धेरै बेरसम्म रोक्नाले मिर्गौलामा पत्थरीको पर्ने सम्भावना धेरै हुन्छ।
- पिसाब गरिरहेको बेलामा झट्ट रोक्नु हुदैन। यसो गर्नाले मुत्रमार्ग संक्रमण ९युरिनरि ट्राक्ट इन्फेक्सन अर्थात युटिआई० हुने खतरा बढी हुन्छ।
- पिसाब लागेको तीनदेखि चार मिनेटसम्म खाली गरिएन भने पिसाबको टक्सिक तत्व मिर्गौलामा फर्कन्छ, जसले गर्दा पिसाब थैलीको मांसपेशी कमजोर हुन्छ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।