धनुषा , अािशन ३ । जनकपुरमा रहेकाे प्रसिद्ध जानकी मन्दिरमा बम राखेको आशंकामा प्रहरीले कडा सुरक्षा व्यवस्थाका बीच चेक गरिरहेकाे छ ।
दिउँसो १२ बजेर १५ मिनेटमा प्रहरीले एकाएक मन्दिर खाली गराएर चेक गरिरहेका छन् । तर यस विषयमा प्रहरीले केही भन्न मानेका छैनन् । अहिले जानकी मन्दिरमा सर्वसाधारणलाई प्रवेश निषेध गरेको छ । कडा सुरक्षाबीच चेक भइरहेको छ ।
बारा खबर
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।