काठमाडौं ।। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको वडामा नेपाली कांग्रेसले बाजी मारेको छ ।अध्यक्ष ओलीले मतदान गरेको भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर २ को अध्यक्षमा कांग्रेसका प्रदीप कार्कीसहित कांग्रेसको प्यानलनै विजयी भएका हुन् ।
अध्यक्षमा निर्वाचित कार्कीले १ हजार ५११ मत ल्याएका हुन् भने उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका विश्वराज विष्टले १ हजार ३०५ मतसहित उपविजेता भएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here