विजय सरावगी र राजेशमान सिंह

विरगन्ज ।। विरगन्ज महानगरपालिकाको मेयरमा प्रतिस्पर्धी विजय सरावगीलाई १५०१ मतले पछि पार्दै राजेशमान सिंहले अग्रता कायमै राखेका हुन् ।
महानगरपालिको मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार सिंहले २ हजार ६०२ मत ल्याउँदा सरावगीले १ हजार १०१ मत ल्याएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here