काठमाडाैं ।। साविक उपविजेता चेन्नई सुपर किङ्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा कोलकोत्ता नाइट राइडर्सलाई पराजित गरेको छ ।दुबईमागयरातिभएको खेलमा चेन्नईलेकोलकातालाई ६ विकेटले पराजित गरेकोहो ।दुबईअन्तर्राष्ट्रिय क्रिकेट मैदानमाकोलकाताले टस हारेर पहिले ब्याटिङ गर्दै १ सय ७२ रनबनाएको थियो । १ सय७३ रनको लक्ष्यपाएको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर जितहातपारेको थियो ।तालिकाको पुछारमा रहेको चेन्नईले कोलकातालाई हराएपछि शीर्ष स्थानको मुम्बई प्ले अफमापुग्ने पहिलो टिम बनेको छ ।जितहातपारेपनि चेन्नई प्रतियोगिताबाट बाहिरिसकेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here