एजेन्सी ।। बलिउड अभिनेत्री रिया चक्रवर्ती र उनको परिवार बलिउड अभिनेता सुशांत सिंह राजपूतको मृत्युको प्रश्नको घेरामा छन्। यसैबीच, सीबीआईले यो सम्पूर्ण केस अनुसन्धान गरिरहेको छ। यसैबीच, रिया चक्रवर्तीले उनको परिवारको लागि मुम्बई प्रहरीबाट सुरक्षाको माग गरेका छन। उनले भनिन् कि उनी सीबीआई, प्रवर्तन निर्देशालय र सबै अनुसन्धान एजेन्सीलाई सहयोग गर्न चाहन्छिन तर उनी आफ्नो परिवारको बारेमा चिन्तित छन्।
रिया चक्रवर्तीले समजिक सञ्जाल आफनो इनस्टागा्रममा भिडियो शेयर गर्दै उनले मुम्बई प्रहरीबाट र अन्य अनुसन्धान एजेन्सीहरूबाट आफू र आफ्नो परिवारको सुरक्षाको मांग गरेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here