बेल बटम रिलिज भएको २ हप्ता पुरा, बन्ला त २०२१ को सर्वाधिक कमाइ गर्ने...

मुम्बइ ।। बलिउड अभिनेता अक्षय कुमारको फिल्म बेल बटम दर्शकहरुले निकै मन पराएका छन् ।अभिनेता अक्षयको फिल्म कोरोना कालमा पनि फिल्म हलमा चलेको छ...

कोरोना भाइरसविरुद्ध सचेतना फैलाउने पशुपति शर्माको गीत सार्वजनिक (भिडियो)

काठमाडाैं ।। अहिले विश्वभर फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को सन्त्रासका कारण हरेकको मनमा त्रास उत्पन्न गराएको छ ।यसै बीच लोकगायक पशुपति शर्माले...

बलिउडमा लागुऔषध मुद्दा : दीपिका पादुकोणकी म्यानेजर करिश्मा प्रकाशको घरमा ड्रग्स भेटियो

मुम्बइ ।। बलिउड अभिनेत्री दीपिका पादुकोणकी म्यानेजर करिश्मा प्रकाशको घरमा नारकोटिक्स कन्ट्रोल ब्यूरोले मंगलबार छापा मारेर ड्रग्स बरामद गरेको छ । यससँगै ब्यूरोले करिश्मालाई...

मलाइकाको होश उडाउने तस्बिर

एजेन्सी ।। बलिउड नायिका तथा आइटम गर्ल मलाइका अरोरा पहिरनका कारण सधै नै चर्चा पाउँछ । मलाइका अरोरा चलचित्रमा काम गरेर भन्दा पनि आफ्नो...

वन मन्त्री यादव अभिनेताको भुमिकामा देखिदै

काठमाडाैं ।। वन तथा वातावरणमन्त्री प्रदीप यादवले फिल्ममा अभिनय गर्ने भएका छन् । अभिनेता रमित ढुंगानाले निर्देशन गर्ने फिल्म ‘मुस्कान’ मा मन्त्री यादव अभिनेताको...

‘प्रेमगीत ३’ निर्माता विरुद्ध ४ करोड ८४ लाख ठगीको उजुरी

काठमाडौँ ।। ‘प्रेमगीत ३’ निर्माता सन्तोष सेन विरुद्ध सिक्किम निवासी राम गोपाल राईले ठगीको उजुरी हालेका छन् । उनले निर्माता संघमा सन्तोष सेन...

सुरज मिश्राको पहिलो बज्जिका भाषाको होली गित सार्वजनिक

रौतहट । मैथली,भोजपुरी भाषाको विकासको लागि विभिन्न गित बन्दै आएकोमा अहिले आएर बज्जिका भाषाको चौतर्फी विकासको लागि बज्जिका भाषामा पनि गित बन्न थालेको छ...

‘मटन शप’ खुलेपछि अभिनेता सोनु सुदको यस्तो प्रतिक्रिया

एजेन्सी ।। कोरोना भाइरस बढ्दै जाँदा बलिउड अभिनेता सोनु सुदले मानिसहरुलाई सहयोग गरिरहेका छन् । सोनुले लकडाउनको समयमा प्रवासी मजदुरलाई उनीहरुकै घरमा पुर्याइदिएर सहयोगको...

झुटो बयान दिएको भन्दै आफ्नो छिमेकी विरद्ध रिया चक्रवर्तीले सीबीआईमा दिइन् उजुरी

एजेन्सी ।। ड्रग्सको मुद्दामा जमानतमा रिहा भएकी बलिउड अभिनेत्री रिया चक्रवर्तीले झुटो बयान दिएको भन्दै आफ्नो छिमेकी विरद्ध सीबीआइमा उजुरी दिएकी छिन् ।...

भारतीय फिल्मको प्रदर्शन नरोक्न उच्च अदालतको आदेश

काठमाडौं ।। उच्च अदालत पाटनले काठमाडौंका फिल्म हलहरुमा भारतीय फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।नेपाल चलचित्र संघले दायर गरेको रिटमा...

ताजा अपडेट