काठमाडाैं ।। अहिले विश्वभर फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को सन्त्रासका कारण हरेकको मनमा त्रास उत्पन्न गराएको छ ।यसै बीच लोकगायक पशुपति शर्माले कोरोना भाइरस विरुद्धको जनचेतनामूलक गीत सार्वजनिक गरेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको सहकार्यमा पशुपतिले सन्देशमूलक गीत बजारमा ल्याएका हुन् । गीतमा पशुपतिको शब्द, संगीत र स्वर छ ।भिडियोमा पशुपति शर्माले नै अभिनय गरेका छन् ।
२ मिनेट ८ सेकेन्डको गीतमा कोरोना भाईरसबाट कसरी बच्ने भने देखाएका छन् ।
हेर्नुहोस् भिडियोस् ः

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here