एजेन्सी ।। बलिउड नायिका तथा आइटम गर्ल मलाइका अरोरा पहिरनका कारण सधै नै चर्चा पाउँछ । मलाइका अरोरा चलचित्रमा काम गरेर भन्दा पनि आफ्नो स्टाइल, पहिरन र फेसनले बढी चर्चामा आउँछिन् । अहिले उनि पहिरनका कारण चर्चामा आएकी छिन् । नायिका मलाइकाले जिमबाट बाहिरिदै गरेको तस्विर सार्वजनिक भएपछि उनको चर्चा फेरि एकपटक चुलिएको छ । जीमबाट बाहिर निस्कदै गर्दा मलाइकाले लगाएको स्किन रंगको पहिरनले चर्चा पाएको छ । स्किन कलरको बडी सुटमा देखएकी मलाइकाको फोटो सामाजिक सञ्जालमा पोष्ट भए लगत्तै कतिपयले भद्दा कमेन्ट पनि गरेका छन् । जीमबाट निस्कदै गर्दा मलाइका धेरै पटक क्यामेरामा कैद भएकी छिन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।