राैतहट ।। निर्वाचित जनप्रतिनिधीहरु ब्हाल भए पश्चात जनताले अपेछा गरे अनुरुप विकास निर्माण नभएको भन्दै नेपाली कांगे्रस युनामाई गाउँपालिका सभापति सीताराम यादवले पालिकालाई ज्ञापन पत्र बुझएको छ ।
यमुनामाई गाउँपालिका वार्ड नं. २ का वडाध्यक्ष समेत रहेका यादवले, पालिका भित्र सामाजिक सद्भाव, कानुनी राज्यको अनुभुती नभएको, गाउँपालिका बाट निश्पक्षता, पारदर्शीता, जवाफदेहिता, मितब्यीता र सुशासन समेतको कार्य नदेखिएको र गा.पा.अध्यक्ष, कार्यालय प्रमुख र लेखा प्रमुअ समेतको काम ब्यवहारबाट सर्व साधारण जनता, किसान, बृद्ध बृद्धा, बालबालिका लगायत समेतमा गभिर पिडामा रहेको भन्दै विभान्न ९ बुन्दे मागँ राख्दै ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्रमा संधियताको मम्र भावाना अनुसार स्थानिय तहको निर्वाचन पश्चात जनप्रतिनिधीहरुले गुट उपगुट बनाई प्रशासकीय अधिकृत फेरबदल गर्ने कार्य गा.पा. अध्यक्ष र लेखा प्रमुखले मिलीजुली आ आफ््नो कमाउ धन्धाको लागी प्रमुख प्रशासकीय अधिकृत हेर फेर गर्ने र मिली भगतमा भ्रष्टाचार गर्ने प्रवृती हावी रहेकोले स्थानिय सरकारको मर्म विपरीत स्वास्थय, शिक्षा, कृषी र पुर्वाधारमा समेत भ्रष्टाचारमा लिन रहेको ब्यापक जन गुनासो आईरहेको हुदाँ हाम्रो ध्यानकर्षण भएको जनाईएको छ ।
गा.पा.अध्यक्ष, कार्यालय प्रमुख र लेखा प्रमुख समेत मिली भ्रष्टाचारलाई संस्थागत गरीरहेको जग जाहेर छ । ऐन, कानुन, निति, नियम र कार्यविधि अनुसारको कुनै किसिमको विकास निर्माण नगरी आफ्ना आसे पासे हरुलाई गोप्यरुपमा टेन्डर,कोटेशन दिने कमिशन लिने, ईन्धनको मनपरी खर्च गर्ने, विधालयको खाजाभत्तामा कमिशन खाने,कानुन विपरीत बिना कार्यदेशको काम गराउने परीपाटी, निजी प्रयोगमा सार्वजनीक सवारी साधनको दुरुपयोग, कानुन विपरीत कर्मचारी भर्ना र गाउँसभा भएता पनी बजेट सँचालनमा लपरवाही जस्ता अनेकौ काण्डहरुको गुनासो अन्न र जिवन दाता जनता जनार्दन ज्यूहरुलाई गभिर पिडामा रहेको सर्ववितितै रहेको ज्ञापनपत्रमा लेखिएको छ । यस्ता ध्रिनृत कार्यप्रती नेपाली कांग्रस यमुनामाई गाउँपालिका कार्य समिती समेत घोर निन्दा गर्दछ ज्ञापनपत्रमा भनिएको छ ।
वडा अध्यक्ष सीताराम यादवले बुझाएको विज्ञप्तमा आ.व.२०७९/०८० र ०८० ̸ ०८१ सालको गाउँसभाको निर्णय, कार्यपालिका बैठकको माईनुट, रातोकिताब, सर्सतअनुदान, समपुरक, बिषेश, स्वास्थ्य, शिक्षा, कृषि, पुँजीगत, राजस्व बाँडफाँड र आर्थिक सहयोग बितरण लगायत सम्पूर्ण रहे भएका बजेट योजनाको कागजहरु र सबै खाताको बैंक स्टेटमेंन्ट समेतको प्रतिलिपी । यमुनामाई गाउँपालिकामा कार्यरत स्थायी, अस्थाई करार सबै तहका कर्मचारीहरुको नियूक्ती, समेतका विवरण कागजात । यमुनामाई गाउँपालिका स्तरीय प्राथमिक स्वास्थ्य केन्द्रको भवन र यमुनामाई गाउँपालिकामा प्रशासकिय भवन निर्माण गर्नु पर्ने । यमुनामाई गाउँपालिकामा अनलाईन टेन्डर यथाश्रिध्र लागु गर्नु पर्ने । यमुनामाई गाउँपालिकामा अनलाईन बिलिङ्ग र अनलाईन मिटिङ्ग यथाश्रिध्र लागु गर्नु पर्ने । यमुनामाई गाउँपालिका अनर्तगत सम्पुर्ण बिधालयमा अंग्रजी माध्यमका शिक्षा प्रणली लागु गर्नु पर्ने । यमुनामाई गाउँपालिकामा प्रत्येक अधारभूत स्वास्थ्य चौकीमा बर्ष भरीको लागी औषधीको ब्यवथा गर्नु पर्ने । यमुनामाई गाउँपालिकामा जन चहना अनुरुप बिधुत महसुल गा.पा.ले तिर्नु पर्ने । यमुनामाई गाउँपालिकामा बिधालय र मादर्सामा बिधार्थी अनुपातमा ततकाल शिक्षकको ब्यवस्था गर्नुपर्ने । यमुनामाई गाउँपालिकामा रहेको जिन्सी सामानहरुको विबरणको प्रतिलिपी र जे.सी.बी. आदीको आम्दानीको बिवरणको प्रतिलीपी लगायतका ९ बुन्दे मागँ समेत राखिएको छ ।
हाम्रा मागँहरु ५ दिन भित्र संम्बोधन नभएमा कडा भन्दा आन्दोलनमा उत्रिन बाध्य हुनेछ समेत ज्ञापनपत्र मार्फत चेतावनी दिएका छन् ।
पालिकालाई कमाउ धन्धा बनाउने अध्यक्ष विरूद्ध वडाध्यक्षकाे हल्लाबाेल
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












