वीरगञ्ज ।। २ हजार दरका ३ थन भारतीय नक्कलीनोट सहित एक युवक वीरगञ्जबाट पक्राउ परेका छन् । शनिबार राती १०स् ४५ मा वीरगञ्ज–८ स्थित होटल साह प्याराडाइजमा खान तलासी गर्ने क्रममा वीरगञ्ज–१६ का रियाज देवानलाई नक्कली नोटसहित पक्राउ गरि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।