काठमाडाैं ।। सरकारले भ्रमण वर्षलाई सफल बनाउन आ–आफ्नो तर्फबाट सघाउन सरकारले नागरिकलाई आग्रह गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नागरिकको सहयोगले मात्रै भ्रमण बर्ष सफल बनाउन सकिने भन्दै नागरिकलाई साथ दिन आग्रह गरेको हो । अहिले विभिन्न देशका राजनैतिक दल, पर्यटन मन्त्रीसंग पनि भ्रमण वर्षलाई सहयोग गर्न आग्रह गरेको मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले जानकारी दिनुभयो । उहाँले स्थानीय सरकारसँगसँगै स्थानीय नागरिकहरुले पनि आफ्नो वरिपरिको स्थानको सरसफाई गर्ने,अतिथीहरुलाई राम्रो सत्कार गर्ने हो भने पनि भ्रमण वर्ष सफल पार्न सकिने ताउनुभयो । सरकारले भ्रमण वर्षलाई सफल बनाउन आ–आफ्नो तर्फबाट सघाउन सरकारले नागरिकलाई आग्रह गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नागरिकको सहयोगले मात्रै भ्रमण बर्ष सफल बनाउन सकिने भन्दै नागरिकलाई साथ दिन आग्रह गरेको हो । अहिले विभिन्न देशका राजनैतिक दल, पर्यटन मन्त्रीसंग पनि भ्रमण वर्षलाई सहयोग गर्न आग्रह गरेको मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले जानकारी दिनुभयो । भ्रमर्ण वर्ष सन् २०२० मा सरकारले २० लाख पर्यटक नेपाल भित्राउने लक्ष्य लिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here