काठमाडौं ।। विश्व फुटवलको सर्बोच निकाय फिफाले जारी गरेको वरियता अनुसार नेपाल ६ स्थान तल छरेको छ । यसअघि १६१ औँ स्थानमा रहेको नेपाल ६ स्थान तल झरि १६७ स्थानमा पुगेका छन् ।
विश्वकप छनोटका खेलहरुमा नेपालले निरन्तर हार व्यहोरेको कारणले नेपालको वरियता खस्केको हो ।
भारत दुई स्थान तल झरेको हो भने माल्दिभ्स एक स्थान तल झर्दै दोस्रो स्थानमा रहेको छ ।
शीर्ष स्थानमा बेल्जियम छ भने दोस्रो स्थानमा, फ्रान्स दोस्रो ब्राजिल तेस्रो तथा इङ्ल्याण्ड चौथो तथा उरुग्वे पाँचौं स्थानमा छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here