काठमाडाै ।। गैरआवासीय नेपाली संघको नयाँ नेतृत्वका लागि आज चुनाव हुँदैछ । ४२ पदका लागी आज निर्वाचन हुनेछ । मनोनयन दर्ता आज दिउँसो १२ बजेसम्म खुला रहने निर्वाचन समितिका सदस्य कुलप्रसाद पाण्डेले जानकारी दिनुभयो । निर्वाचनमा विभिन्न देशका २५ सय गैर आवसीय नेपालीले मतदान गर्नेछन् । संघले हिजो नै मतदाताको नामावली सार्वजनिक गरिसकेको छ । करीब ८० लाख नेपालीहरु पढाई, रोजगारी र व्यापार व्यवसायको लागी विदेशमा स्थायी रुपमा बसोबास गरिरहेको तथ्य प्राप्त भएसंगै गैरआवासिय नेपाली संघको वेवसाइटमा उल्लेख भए अनुसार पछिल्लो समय ३२ हजार ६ सय ८८ जनाले सदस्यता लिएका छन् ।

Previous articleनेकपाकाे चियापान आज
Next articleविश्व खाद्य दिवस आज
सुमिन्त्रा मिडिया प्रा.लि. गौर रौतहटद्वारा संचालित याे संगम खवर नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनु भएकोमा धन्यवाद । समाचारको लागि +977-9845134379 फोन गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here