काठमाडौ ।। लामो समयको प्रतीक्षा पछि चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा यही असोज २५ र २६ गते नेपालको दुईदिवसीय राजकीय भ्रमण गर्ने भएका छन् । चीनियाँ राष्ट्रपति सी चिनफिङ २ दनि नेपालमा रहनेछ । परराष्ट्र मन्त्रालयले बुधवार चिनियाँ राष्ट्रपतिको भ्रमण तालिका सार्वजकि गरेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here