धनगढी ।। कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको गाडी दुर्घटनामा परेको छ। बर्दियाको बबई क्षेत्रमा उनी सवार गाडी दुर्घटना भएको हो।
बर्दिया प्रहरीका डिएसपी हिक्मत बोहराले सिडिओको गाडी मिनी बससँग ठोक्किएको बताए। अन्तर जिल्ला कमिटिको बैठकमा सहभागी भइ नेपालगञ्जबाट फर्किने क्रममा गाडी दुर्घटनामा परेको हो। तर गाडीमा सवार चालकसहित सबैजना सकुसल रहेको बताइएको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here