रौतहट ।। रौतहटका गाैर नगरपालिकाको मतगणना जारी रहेको छ । अहिले सम्म सबै भन्दा अगाडि नेकपा एकिकृत समाजवादी रहेको छ । नेकपा एकिकृत समाजवादीका मेयर उम्मेदवार शम्भु साह १६५४ मत ल्याएका छन । लोसपाका अजय गुप्ता ४८३ मत प्राप्त गरेका छन । नेपाली कांग्रेसका मोहन यादव ३७६ मत प्राप्त गरेका छन ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।