विरगंज ।। विरगंज उप–महानगरपालिकाले आर्थिक वर्ष २०७८–०७९ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।
महानगरपालिकाल ९ औं नगरसभाबाट महानगरपालिकाले ३ अर्ब ५५ करोड ३९ लाख रुपैयाँको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०७८र०७९ को लागि महानगरपालिकाले ल्याएको ३ अर्ब ५५ करोड ३९ लाख रुपैयाँको बजेट तथा नीति कार्यक्रम नगर उपप्रमुख शान्ति कार्कीले प्रस्तुत गरेकी थिइन । उपप्रमुख कार्कीले प्रस्तुत गरेको बजेट तथा नीति तथा कार्यक्रमको सहजीकरण महानगरका नगरप्रमुख विजयकुमार सरावगीले गरेका थिए ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।