काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा थप १९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा २२२२८८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप जना संक्रमित निको भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसका साथै जम्मा संक्रमितमध्ये २०२०६७ जना कोरोना संक्रमित निको भइसकेका छन्।
त्यस्तै आज पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोना संक्रमितको मृतयु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ सय ३७ पुगेको छ ।
आज १०३८२ वटा नमूना पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यससँगै हालसम्म मुलुकमा १६७०४५६ वटा नमूना पीसीआर परीक्षण गरिएको मन्त्रालयको दाबी छ।
यससँगै हाल मुलुकमा १८८८४ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन्। क्वारेन्टिनमा भने ६२९ जना रहेका छन्।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।