काठमडाैं ।। देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय २४ जनामा कोरोना संक्रमरण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १७३५६७ पुगेको छ।
तयस्तै पछिल्लो २४ घण्टामा ३ हजार ६ सय २० जना कोरोना संक्रमित निको भएका छन्। यससँगै निको हुनेहरुको कुल संख्या १ लाख ३४ हजार ८४२ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका करण २३ जनाको मृत्यु भएको छ । हालसम्म देशभर मृत्यु हुेनेको कुल संख्या ९ सय ६० पुगेको छ ।
हाल क्वारेन्टिनमा २३८६ जना रहेका छन्। देशभर २८३ जना आईसीयूमा र ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।