काठमाडौं ।। बलिउडकै चर्चित अभिनेता अक्षय कुमार एक फिल्मको २ हप्ताको सुटिङका २७ करोड पारिश्रमिक लिएका छन् । भारतीय मिडियाका अनुसार आनन्द एल रायको निर्देशनमा बन्ने फिल्म ‘अतरंगी रे’को सुटिङका लागि अक्षयले २७ करोड पारिश्रमिक लिएको जानकारी गराएको हो । धनुषा र नायिका सारा अलि खानको मुख्य भूमिका रहने चलचित्रमा अक्षयको विशेष भूमिका रहेको छ । यो चलचित्रका लागि अक्षयले २ हप्ताको समय दिएका छन् ।
यो फिल्म सान् २०२१ को भ्यालेन्टाइन्स डेको दिन रिलिज गरिने बताइएको छ ।अतिथि भूमिकामा देखिनका लागि एक चर्चित नायकको खोजीमा रहेका आनन्दले पहिले ऋतिक रोशनलाई चलचित्रका लागि अफर गरेका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here