एजेन्सी ।। पकिस्तानमा कोरोना भाइरस अर्थात कोभिड–१९ का संक्रमण बढदो क्रममा रहेको छ । पाकिस्तानमा पछिल्लो २४ घण्टामा २ हजार ८ सय ४६ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै पाकिस्तानमा कोरोना संक्रमितको संख्या २ लाख ९ हजार ३ सय ३७ पुगेको राष्ट्रिय स्वास्थ्य सेवा मन्त्रालयले जनएको छ । पाकिस्तानमा अहिले सम्म ४ हजार ३ सय ४ मृत्यु भएको छ । भने ९८ हजार ५०३ जना निको भएर घर फर्केका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here