रौतहट ।। कोरोना भाइरसले निम्त्याएको महाविपद्को घडिमा समाचार संकलको क्रममा भाईरसबाट जोगिन पातलो विनचिटर प्रदान गरिएको गरुडा नगरपालिकाका नगर प्रमुख ईन्नु राय यादवले बताएका छन् ।
आज सनिवार, नेपाल पत्रकार महासंघ रौतहट शाखा मार्फत क्रियासिल पत्रकारहरुको लागि विनचिटर हस्तनान्त्रण कार्यक्रममा बोल्दै, नगर प्रमुख यादवले, पत्रकारलाई विपदको समयमा यस्ता सहयोगहरु गर्न आफु सधै अगाडी रहने प्रतिवद्धता जनाए ।
कार्यक्रममा जनता समाजवादी पार्टीका नेता बृजकिशोर यादवले, जनतालाई सुसुचित गर्न अग्रपंगतीमा तत्पर रहने पत्रकारहरलाई गरुडा नगरपालिका सहयोगी भुमिका निर्वाह गर्दै आएको र अगामी दिनहरु पत्रकारहरुको लागि अति अवाश्यक सहयोग गरि रहन नगर प्रमुख यादव संग आग्रह गरे ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।