रौतहट ।। विश्व कोरोना भाईरसबाट जुद्ध रहेको अवस्था र नेपालमा जारी लकडाउनको समयमा पत्रकारहरुलाई जस्तो भएपनि सहयोग गर्न सकेकोले सहकार्य गर्ने सवै प्रति अभारी रहेको देवाही गोनाही नगरपालिका नगर प्रमुख धर्मेन्द्र पटेलले बताउनु भएको छ ।
शनिवार नेपाल पत्रकार महासंघ रौतहट शाखाका सदस्य तथा रौतहटका क्रियाशिल पत्रकारहरुको लागि लकडाउनमा पत्रकार पहिचन हुने टिर्सट हस्तनान्त्रण कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख पटेलले, पत्रकारलाई सहयोग गर्न आफु कुनै पनि वेला तत्पर रहेको बताए ।
देवाही गोनाही नगरपालिका नगर प्रमुख पटेलले नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष रविन्द्र साहलाई ६० थान टिर्सट हस्तनान्त्रण गरेको सचिव गौतम श्रेष्ठले जानकारी गराए ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।