एजेन्सी ।। कोरोना भाइरस (केभिड–१९)का कारण भारतमा थप एक जनाको मृत्यु भएको छ । भारतको महाराष्ट्रमा ६४ वर्षीय एक पुरुषको मृत्यु भएको छ । भारतमा मृत्यु हुनेको संखया तिन पुगेको छ । भारतमा कोरोना संक्रमणबाट १२६ जना संक्रमित छन् । अहिले सम्म भारतको १५ राज्यमा कोरोना भइरस फैलिसकेको छ । जस मध्ये दिल्लि ७,पंजाव १,जम्मु कश्मीर ३,लदाख ३,राजस्थान ४,उत्तर प्रदेश १३,ओडिशा १,तेलंगाना ३,आंध्र प्रदेश १,कन्र्नाटक १०,केरल २५,तमलिलनाडु १,हरियाण १४,उत्तराखण्ड १ जना संक्रमित छन् । त्यसमध्ये सबैभन्दा बढी महाराष्ट्रका ३९ जनामा संक्रमित रहेका छन् ।
यस अघि १० मार्चमा कर्नाटकमा ७६ वर्षीय पुरुष र १३ मार्चमा पश्चिम दिल्लीमा ६९ वर्षीया महिलाको मृत्यु भएको थियो । उनी केही समय पहिला विदेशबाट फर्किएका थिए ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।