काठमाडौं ।। बेलायतमा सम्मपन्न भएको मिस वल्र्ड प्रतियोगिताबाट विश्व सुन्दरीको ताज जमैकन सुन्दरी टोनी एन सिंहले जितन सफल भएकि छिन् । उनले भारत, फ्रान्स, ब्राजिल र नाइजेरियन सुन्दरीलाई पछि पार्दै विश्व सुन्दरीको ताज पहिरिएकी हुन्। त्यस्तै फर्स्ट रनर अपको ताज फ्रान्सकी सुन्दरीले पहिरिइन् भने दोस्रो रनर अपमा भारतीय सुन्दरीले बाजि मार्न सफल भइन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।