सर्लाही ।। सर्लाही क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्य सांसद प्रमोद साहले जनकपुर विमान स्थलस्थित वुद्ध एयरको काउण्टरमा तोडफोड गरेकोमा क्षमा माग्नुभएको छ । विमानस्थलमा लापरवाही भइरहेको सम्वन्धमा वुद्ध एयरका जनकपुर विमान स्थल इन्चार्ज र धनुषाका प्रमुख जिल्ला अधिकारीलाई पटक–पटक जानकारी गराउँदा समेत बेवास्ता गरेपछि उहाँले तोडफोड गर्नुभएको थियो । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बाट निर्वाचित सांसद साह काठमाण्डौं आउन बिहान जनकपुर विमानस्थल पुग्नु भएको थियो । घण्टौं सम्म कुर्दा समेत विमानले उडान नभरेपछि आफु आक्रोशित हुन पुगेको साहको भनाइ छ ।

फलाईट डिले भएपछि सांसद यादवले गरे बुद्ध एयरको काउण्टर तोडफोड
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here