काठमाडाै । हाम्रै घर नजिक पाइने निम स्वास्थ्यका लागि फइदाजनक छ । निमको आयुर्वेदिक महत्व धेरै छ । खाँदा तितो भएपनि निमको धेरै फाईदा छन् । निम हाम्रो स्वास्थ्यको लगि धेरै फाईदा जनक हो । निमको सेवनले गर्दा चाहि निमको नजिकमा रहदा हाम्रो शरिरको धेरै रोगहरु ठीक हुने र्गछ । निमको एउटा फाईदा मात्र होइन । यसका धेरै फाइदा छन् । निमाका अचुक फाइदाहरु इस प्रकार छन् ः

  • निमको तेल शरिरमा मल्दा छालाको एलर्जी,पोतो , चाउरीपनलगायतको समस्या समाधान हुनछ ।
  • निमको कलिलो पात घिउमा भुटेर खादा अरुची कम हुन्छ ।
  • निमको थिचेर निकालिएूको रसले खनुहार तथा शरीरमा छालाको रंगमा निखार ल्याउने गर्छ ।
  • निम खाँदा रगत साफा बनाउछ ।
  • निमको सुकेको पात जलाउदा लामखुट्टे र अन्य जीव टाढा भाग्छन् भने निद्रा राम्रो लाग्छ । निमको सुकेको पात अन्नमा राख्दा कीरा लाग्दैन ।
  • निमको रस खालीपेटमा पिउँदा पेटको समस्या कम हुन्छ ।
  • निमको पात दहीसँग पिसेर दादमा लगाउँदा दाद निको हुन्छ ।
  • मधुमेहका रोगीलाई समेत निमको रसले फाइदा गर्छ । सुगरको लेभल नियन्त्रणमा राख्न भूमिका खेल्छ । यसले कोलेस्ट्रोलसमेत घटाउँछ ।
  • निमको पानी सेवन गर्दा दाँत र गिजालाई चम्किलो, स्वस्थ र बलियो बनाउँछ ।
  • निमले भोक जगाउने मात्रै होइन, दिसा गडबडी हुन दिँदैन ।
  • निमको पात हालेर पकाइएको पानीले स्नान गरेर छालाका रोगीले लाभ प्राप्त गर्न सक्छन्।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here