काठमाडौ , असोज १३ । आज सोमबमार सरकारले नेपाललाई खुल्ला दिसामुक्त राष्ट्र गरिदैछ । प्रधानमन्त्री केपी शर्मा आलीबाट नेपाललाई खुल्ला दिसामुक्त घोषणा गर्ने तयारी रहेको छ । प्रदशृनीमार्गस्थित राष्ट्रिय सभागृहमा १२ बजे घोषणा कार्यक्रम हुने खानेपानी तथा सरसफाई मन्त्रीको सचिवालयले जनाएको छ । दक्षिण एसियाली राष्ट्रहरु मध्ये नेपाल खुला दिसामुक्त राष्ट्र घेषणा हुनेमा पहिलो हुने भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here