एजेन्सी ।। लोकप्रिय अमेरिकी टीभी शो फ्रेन्ड्सका चर्चित अभिनेता मैथ्यू पैरीको ५४ वर्षको उमेरमा निधन भएको छ ।
अमेरिकी मीडियाका अनुसार पैरी लस एन्जिलिस स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन् ।
मैथ्यू पैरीले ९० को दशकको हिट अमेरिकी टीभी शो फ्रेन्ड्समा शैडलर बिंगको भूमिका निभाएका थिए । यो शो त्यो दशकमा सबैभन्दा धेरै हेरिएको टेलिभिजन कार्यक्रम थियो ।
मीडियाका अनुसार मैथ्यू आफ्नै बाथटबमा मृत अवस्थामा भेटिएका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here