प्युठान ।। प्युठानमा कार दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ । लु १ च ६३४५ नम्बरको कार स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्ग्रीमा दुर्घटना हुँदा आठ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डीएसपी सुवास खड्काले लोकान्तरलाई जानकारी दिए । उनका अनुसार ​मृतकको पहिचान भने खुलेको छैन ।
कारमा गाडीमा लमही ५ का २ महिला २ पुरुष र ४ बालबालिका सवार थिए । सडकबाट तल खसेर दुर्घटना भएको उनले बताए । अहिले घटनास्थलमा भएका सबै जनालाई अस्पताल लगेका छौं । पहिचान खुलेको छैन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here