सांकेतिक तस्विर

काठमाडौं ।। राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
राष्ट्रपति भण्डारीलाई भेट गर्न आइतबार अध्यक्ष ओली शीतल निवासमा पुगेका हुन् । चाडपर्व सकिएलगत्तै ओली राष्ट्रपतिलाई भेट्न आइतबार शीतल निवासमा पुगेका हुन् ।
ओली र राष्ट्रपतिबीचको भेटवार्ता भएको बारे ओलीका सहयोगी रामशरण बजगाईंले जानकारी दिए । राष्ट्रपति र अध्यक्ष ओलीबीच समसामयिक विषयमा कुराकानी भएको उनले बताए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here