काठमाडाैं ।। इन्डियन प्रिमियर लिग आईपिएल अन्र्तगत हिजो भएको खेलमा रोयल च्यालेजर्स बैंग्लोर र दिल्ली क्यापिटल बिजयी भएका छन् । टस जितेर ब्याटिङ्ग रोजेको बैंग्लोरले कोलकोत्तालार्ई ३८ रनले पराजित गरेको हो । त्यस्तै हिजो राति भएको अर्काे खेलमा भने दिल्ली क्यापिटल विजयी भएको छ । पन्जाब किङ्सलाई दिल्ली क्यापिटल ले ६ विकेटले हराएको हो । आईपिएल अन्र्तगत आजको हुने खेलमा चेन्नई सुपर किङ्स र राजस्थान रोयल्स बिच प्रतिस्पर्धा हुनेछ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here