सांकेतिक तस्विर

काठमाडौं ।। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कुन पार्टीको हो भनेर सोध्नेहरुलाई जानकारी नपाए अदालतमा बुझ्न जान भनेका छन् । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौंमा सोमबार भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् । “प्रधानमन्त्री कुन पार्टीको हो भनेर सोध्नेलाई मैले सोध्न नपरोस् तपाईं कुन पार्टीको हो भनेर,” उनले भने, “नेकपाको म साधारण सदस्य पनि होइन । अदालतले नै भन्यो कुन पार्टीको अध्यक्ष हो भनेर । अब हुँदा हुँदा प्रधानमन्त्री कुन पार्टीको हो भनेर थाहा नपाउने हो भने सर्वोच्च अदालतमा सोध्न जानुस् ।”

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here