काठमाडौं ।। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई हिन्दुराज्य बनाउने तयारी गरिरहेको दाबी गरेका छन् । आइतबार काठमाडौंको माइतीघरस्थित धर्नामा सहभागी पाण्डेले यस्तो दाबी गरेका हुन् ।
‘‘सुन्दैछु, ओलीले हिन्दुराज्य बनाउने कोसिस गर्दै छन् । २३ गते हिन्दुराष्ट्र घोषणा गर्दै छन् भन्ने आँकलन पनि गर्न थालिएको छ,’’ उनले भने ।
पाण्डेले मान्छेको मति भ्रष्ट भएपछि जुनसुकै बाटो लिन सक्ने टिप्पणी गरे ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here