काठमाडाैं ।। नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ५६ पुगेको छ । To;t} kl5Nnf] @$ 306fdf थप ६ जनाले ज्यान गुमाएका छन् eg] मृतकको संख्या १९५४ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा ४ सय ७७ जना उपचारपछि डिस्चार्ज भएको पनि मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६१ हजार ४४ पुगेको मन्त्रालयले जनाएको छ।यसैगरी देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ५८ रहेको छ ।
गत २४ घण्टामा ३ हजार ८ सय ४४ जनाको पिसिआर परीक्षण भएको छ भने हालसम्म २० लाख ८ हजार बढीको परीक्षण भइसकेको छ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।