काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा ४७८० नमुना परीक्षण गर्दा थप ७१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख ५३ हजार १८४ पुगेको छ ।
स्वास्थय तथा जनसं
ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११७५ जना कोरोना भाइूरसको संक्रमणबाट निको भएर घर फर्किएका छन् । यसका साथै देशभरमा हालसम्म निको हुनेको कुल संख्या २ लाख ४२ हजार ५६७ पुगेको छ ।
त्यस्तै पवछिल्लो २४ घण्टामा कोरोना भाइरको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । यसका साथै मृत्यु हुेको कुल संख्या १ हजार ७७७ पुगेको मन्त्रालयले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here