काठमाडौं ।। देशभर पछिल्लो २४ घण्टामा ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २ हजार ७ सय २५ जनाको पीसीआर परीक्षण भएकोमा ५ सय ७० जना पोजेटिभ भेटिएका हुन् । संक्रमितमा २ सय ११ जना महिला र ३ सय ५९ जना पुरुष रहेका छन् । यसका साथै देशभर कोरोना संक्रमित कुल संख्या १ लाख ६० हजार ४ सय पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ३१६८ जना निको भएका छन् भने १४ जनाको मृत्यु भएको छ ।निको हुेनको कुल संख्या १ लाख १८ हजार ८ सय ४३ पुगेको छ । भने मृत्यु हुनेको कुल संख्या ८ सय ७६ पुगेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here