काठमाडाैं ।। अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ६९ लाख नाघेको छ ।आज थप ४२ हजार ५३३ जनामा संक्रमण पुष्टि भएसँगै अमेरिकामा कोरोना सङ्क्रमित सङ्ख्या६९ लाख ६७हजार ४०३ पुगेको छ । सङ्क्रमित मध्ये अहिलेसम्म ४२ लाख २३ हजार ६९३ जना सङ्क्रमण मुक्त भएका छन् ।उपचार गराइरहेका २५ लाख३९ हजार ८४६ जनामध्ये १४ हजार ८४ जनाको अवस्थागम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । यस्तै कोरोना भाइरसको सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या २ लाख ३ हजार नाघेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।