अमेरिका । आफ्नो भाषा,संस्कृति,पहिचान बोकेको नेपाल मा थुप्रै समुदाय छ र थुप्रै समुदाय हरु राज्यासाता वाट अहिले पनि बन्चित छ।हुनु त नेपाल को यो सातौ संविधान हो तर यस संविधान ले पनि समग्र नेपाली जनता लाई सम्बोधन गर्दैनन्।
मधेश आज पनि शोषित पीडित नै छ २०६३ को प्रथम मधेश आन्दोलन पछ्च्ता अन्तरिम संविधानमा पाएका उपलब्धिहरु स्वयता, स्वशासन ,संघीयता यी सबै उपलब्धिहरु लाई ध्वस्त पार्न को निमित्त साजिसको तहत पहिलो संविधान सभा भंग गरियो ।मलाई याद छ तेतिबेला को राजनेतिक गतिरोध बिश्वमा कतै न भेको कुरा नेपालमा भयो कार्यपालिका र न्यापालिका एक व्यक्ति हात बबुराम नेतृत्व को सरकार ढाली खिलराज रेघमी को नेतृत्वमा गैरदललिए सरकार बनाईयो। नेपाल को इतिहासमा २०६४ चैत्र २८ गते को प्रथम संविधान सभा को निर्वाचन भयो। यस निर्वाचन पछि माओवादी देश प्रथम शक्ति को रूपमा उदय भयो त्यस संगै मधेशी जनाधिकार फोरम नेपाल देश को चौथो शक्ति रूपमा उदय भयो संग संगै तमलोपा र सदभवना पाटी पनि राम्रै सिट पायो। संविधान बनाउने पुर्ण बहुमत थिएन तर संविधान र सरकार बनाउन राम्रो भुमिका खेल हैसियत त पकै थियो। । पहिलो संविधान सभाले विभिन्न खाकाहरु लएया थिए ।तपाईंहरु लाई याद हुनु पर्ने हो कि त्यतिबेला ११ प्रदेश को चर्चा थियो मधेशमा दुई स्वयता सहित दुई प्रदेश को मधेशमा चर्चा थियो यस भन्दा अघि आन्दोलन बाट उब्जाएको मधेशको शक्ति लाई टोडने काम पनि गरे केहि वर्ष अगाडि अ्मेरिका गेल भने बिषलेसख भन्नेको थियो कि मधेशमा धेरै पिडा हो तर राजनेतिक रुपले संगठित हुनु सक्दैन केहि हदसम्म त थिक थियो तर समयको मागले मधेशको पिडा आन्धी को रूपमा अयो र नेपालमा पहिलो पट्क संविधान सभाको निर्वाचन गरए तर समस्य अझै स्वाधान भएन र रोकिएन साशक को षड्यन्त्र मधेशी दललाई फोरदै गरे। षड्यन्त्र को तहत दोस्रो संविधान सभा को मिति पनि तय गरियो। बिगत समयमा मधेशी दल लाई तोडफोड गरि संगठन कम्जोर बनाईयो। त्यस पश्चात् परिणाम पहिला जस्तै रहेन्न। साशक लाई मोका पायो मनपरि संविधान बाउन ।सुशील कोईराला को नेतृत्वमा नयाँ सरकार पनि गठन गरे इतिहासमा धेरै कम हेर्न मिलछ कि कांग्रेस र कमनिष्ट को सरकार र मधेशवादी र माओवादी विपक्षमा गठबंधन बनएर आन्दोलनमा आएको हुमिए का थिए तर केहि दिन न बितदा सरकार संग माओवादी १६ बुन्दे समझदारी गरि तिन दलले मनपरि ढंग ले संविधान को मस्यौदा संविधान सभा मा लायो जब मधेश कुरा आउँदा यि तिन दलहरू एक ठाउँ मा उभिए। बाहिरी रुपले जे होस तर अन्तरिक रूपले एक भयो यो पनि प्रमाणित भैसकेका कुरा हुन्न ।जुन दिन संसदमा पहिलो मस्यौदा पेस भयो त्यो दिन म राजधानी मै थिए त्यो दिन को संसद दृश्य देखने लाएक थियो। भोलिपल्ट संविधान को मस्यौदा जलाउन म पनि बबरमहल पुगे त्यो मस्यौदा मात्र राजधानीमा न जलाई मधेशको सबै जिल्लामा जलाइयो ।मधेशी जनता अन्दोलित भए ९० प्रतिशत को धाक देखाएर तिन दल ले असोज ३ गते संविधान लाए ।तर पनि मधेशी जनता सडक संघर्ष बाट पछि हटेनन लगतर आन्दोलन गर्दै बसे नाका बन्दी समेत भ्यो कति सपुत ले ज्यान गुमाए तर पनि सरकार रोकिएन नरसंहार त्यतिबेला सुशील कोईराला ले राजीनामा दिई के.पि को सरकार बनयो र उसले गैरजिम्मेवार अभिव्यक्ति दिन थाले एक समय राज को पियोर भक्त राजाको बिरोधमा आन्दोलन चल्दा भन्दै गरेका थिए कि दुई चार जना रत्नपार्कमा ममफली फाक्दा देश बाट राजतन्त्र जादैन भने देशको प्रधानमन्त्री बने।आज नेपाल संविधान रूपमा संघीय लोकतान्त्रिक मुलुक हो तर अधिकार बिहिन। अधिकार बिहिन देशमा सात वाट प्रदेश छ्न।सबै शक्ति केन्द्र मा थोपारी संघीय लोकतन्त्र टिक्नै सक्दैनन्।मुख्य कुरा त यो हो कि यी साशक वर्ग देशमा कैयौं वर्ष देश साता मा यनिहरुको पुर्वज साता चालाई रहेका छ्न।आज देश साता यिनिहरु को हात वाट खोस्दै देख्दा यनिहरु संघीयता चाहेको नै होईन। यनिहरी को कारण आज समग्र नेपाली जनता हाम्रो संविधान हो भने अनुभिती नै गरिरहेको छैन। लोकतन्त्र बचाउन आज को आवस्यकता संविधान संशोधन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here