काठमाडाैं ।। विश्वमा सबैभन्दा धेरै केरोना सङ्क्रमित देशमध्येमा भारत तेस्रो स्थानमा पुगेको छ । रुसलाई पछाडि पार्दै भारत तेस्रो स्थानमा पुगेको हो । भारतमा ६ लाख ९७ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण देखिएको छ । रुसमा सङ्क्रमितको संख्या ६ लाख ८१ ह्जारभन्दा बढी छ । अमेरिका र ब्राजिलमा कोरोना सङ्क्रमितको संख्या भारतमा भन्दा बढी छ । अमेरिकामा २९ लाख ८२ हजारभन्दा बढी र ब्राजिलमा १६ लाख ४ हजारभन्दा बढी कोरोना सङ्क्रमित रहेको विश्वस्वास्थ्य संगठनले जनाएको छ । आजसम्म विश्वमा १ करोड १५ लाख ५५ हजार ४ सय १४ जनाका कोरोना सङ्क्रण देखिएको छ ।आज बिहानसम्म ५ लाख ३६ हजार ७ सय २० जनाको मृत्यु भएको छ । ६५ लाख ३४ हजारलाई निको भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
अघिल्लो सामग्रीनुवाकोटमा देखियो सलह किरा
यसपछिको सामग्रीThe number of corona infections worldwide has exceeded 11.5 million
सुमिन्त्रा मिडिया प्रा.लि. गौर रौतहटद्वारा संचालित याे संगम खवर नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनु भएकोमा धन्यवाद । समाचारको लागि +977-9845134379 फोन गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here