काठमाडाैं ।। कोरोना भाइरस अर्थात् कोभिड १९ का कारण विश्वभर ७९ लाख ८८ हजार भन्दा धेरै मानिस संक्रमित भएका छन् । पछिल्लो तथ्यांक अनुसार ७९ लाख ८८ हजार ६ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ४१ लाख ७ हजार ५ सय २९ जना मानिस स्वस्थ भएर घर फर्किएका छन् । ४ लाख ३५ हजार ४ सय ४८ जनाको भने मृत्यु भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here