एजेन्सी ।। टमारटर तरकारीहरुमा प्रयोग गर्ने गरिन्छ । टमाटर एक प्रकारको साना–साना बोटमा फल्छ । पा्रय गरि टमाटरको उतपाद सबै ठाँउमा हुने गर्छ । टमाटर विश्वको तेस्रो सबैभन्दा ठूलो सब्जी हो । सुप, सलाद, अचार, झोल, टक, सस आदि बनाउन टमाटरको प्रयोग गरिन्छ ।
टमाटर तपाई जति धेरै खाने गर्नु हुन्छ त्यति नै धेरै तपाइको सरिरलाई लाभ मिल्ने गर्दछ । टमाटरमा प्राकृतिक भिटामिन मिल्ने गर्दछ , साथै यसमा बिसेस गरि भिटामिन ब्, प्,
द्यज्ञ,द्यघ, द्यछ, द्यट, द्यठ समेत पाउन सकिन्छ,यसका साथै टमाटरमा आयरन,पोटासियम,मेंग्नेशियम, क्रोनियम, कोलिन, जिंक र फास्फोरस पनि पाइन्छ ।
टमारटर खानुका फाइदाहरु
१ वजन घटाउनु
मानिसलाई वजन घटाउन पनि गोलभेडा फाइदाजनक छ । तर टमाटरको सवैभन्दा ठूलो फाइदा भनेको पकाउँदा पनि त्यसको पोषक तत्व जाँदैन ।
२ विभिन्न रोगबाट छुट्कारा
बिहान पानी नपिइकन पाकेको टमाटर खादा स्वास्थ्यको लागि निकै फाइदा पुग्छ ।यसले विभिन्न रोगबाट छुट्कारा दिन्छ ।
३ बच्चाको मानसिक तथा शारीरिक विकाश
यदि बच्चालाई सुख्खा रोग भएको खण्डमा प्रत्येक दिन एक गिलास टमाटरको जुस पिलाउँदा सुधार हुन सक्छ । त्यस्तै बच्चाको मानसिक तथा शारीरिक विकासका लागि टमाटर अत्यन्तै फाइदाजनक हुन्छ ।
४ गर्भावस्थामा टमाटरको सेवन
मोटोपन घटाउनका लागि पनि टमाटरको प्रयोग गर्न सकिन्छ । प्रतिदिन एक देखि दुई गिलास टमाटरको जुस पिउनाले वजन घट्छ । गर्भावस्थामा टमाटरको सेवन गर्नु बहुत फइदा हुन्छ ।
५ अनुहारमा फाइदा
काँचो टमाटरमा कालो नुन मिलाएर खानाले अनुहारमा चमक आउँछ। र, टमाटरको गुदीलाई अनुहारमा दल्दा पनि निकै फाइदा हुन्छ ।
६क्यान्सरको सेललाई बढ्न दिदैन
टमाटरमा पाउने लय्कोपेन ९ीथअयउभलभ० ले क्यान्सरको सेललाई बढ्न दिदैन,
बिसेस गरि यसले पेट र कोलेरेक्टाल ९ऋययिचभअतब०ि को क्यान्सरलाई रोक्ने गर्दछ
७ चुरोट सेवनले पर्ने असरलाई ठिक गर्छ
टमाटरमा पाउने कोउमरिक ९ऋयगmबचष्अ० एसिड र क्लोरोजेनिक ९ऋजययिचभनभलष्अ० एसिडले
धुम्रपानबाट पर्ने असरलाइ ठिक पार्ने गर्दछ
८ हड्डी बलियो
टमाटरमा पाउने विटामिन प् र कैल्शियमले हाम्रो सरिरको हडिलाई मजबुद बनाउने काम गर्दछ
तेसैले जति धेरै टमाटर खायो त्यति नै धेरै फाइदा हुन्छ
९ मुटुको रोगीलाई
टमाटरमा पाउने भीटामिन ब्,भीटामिन द्य र पोटेशियमले रगतमा कोलेस्ट्रोल को मात्रा कम गर्दछ ।
टमाटरको दैनिक सेबनले मुटु सम्बन्धि रोगहरु बाट पनि बचाउन सहयोग गर्दछ
१० ब्लड शुगर नियन्त्रण
टमाटरमा एक मिनरल्स हुने गर्दछ जसलाई क्रोमियम भन्ने गरिन्छ,जसले ब्लड शुगरलाको लेवल नियंत्रण गर्ने गर्दछ, एदी तपाइलाइ मधुमेह ९म्ष्बदभतभक० छ भने आफ्नो खानामा टमाटर अबस्य समाबेस गर्नुहोस
११ पाचन शक्ति बलियो
टमाटरले पाचन शक्तिलाई सक्रिय बनाउँछ, साथै लिभरलाइ पनि क्रियासिल बनाउछ
टमाटर ले कब्जियतबाट पनि मुक्त्र बनाउछ, यदि तपाइँ कुनै दिन मसलावाला खान धेरै खानु भयो भने अन्तिममा हल्का टमाटर खाने गर्नुहोस
टमाटर खानुका बेफाइदाहरू
१ एसिडिटी
टमाटरको सेवनले तपाईंलाई एसिडिटी हुन्छ । वास्तवमा यसमा अधिक मात्रामा अम्ल हुन्छ जसकारण यसको सेवनले तपाईको पेटमा अम्लियता बढ्छ र यो एसिडिटीको कारण बन्छ ।
२ टमाटरको सेवनले ग्याँस
यदी तपाईलाई ग्याँसको समस्या छ भने टमाटरको प्रयोग कम नै गरेको राम्रो । टमाटरले शरिरमा ग्याँस पैदा गर्छ ।
३ शरिरमा पत्थरी हुने सम्भावना
टमाटरको प्रयोग गर्दा यसको बिउलाई तपाईले नियन्त्रण गर्न सक्नुहुन्न । यस्ता बिउहरुका कारण शरिरमा पत्थरी हुने सम्भावना पनि उत्तिकै हुन्छ । यो किड्नीमा पुगेर सजिलै रुपमा स्टोन निर्माण गर्छ ।
४ टमाटरको सेवनले दुर्गन्ध
टमाटरमा भएको टर्पिन्स नामक तत्वले तपाईको शरिरमा दुर्गन्ध फैलाउने काम गर्छ । पाचनका समयमा यसको विघटन, शरिरको दुर्गन्घ पैदा गर्छ ।
५ ब्लडप्रेसरको सम्सया
आजकाल अर्गानिक टमाटरको सट्टा इन्जेक्सन वा केमिकलको प्रयोग गरेर उत्पादन गरिएका टमाटर बजारमा उपलब्ध हुन्छ जसको सेवनले तपाईमा बेचैनी, ब्लडप्रेसर लगाएतका अन्य कैयौं स्वास्थ समस्या निम्त्याउन सक्छ ।